सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव कार्यकर्ता पक्राउ

२०७६ माघ ४, ०५:२० खबर संवाददाता

संखुवासभाको सरदमुकाम खाँदबारीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका हरि चापागाईँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चापागाईँलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस