सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा हिउँमा पुरिएर ११ बाख्रा मरे

२०७६ माघ ३, ०४:१२ खबर संवाददाता

बाजुरामा हिउँमा पुरिएर ११ बाख्रा मरेका छन्। जिल्लाको हिमाली गाउँपालिका वडा नम्वर ५ मा हिउँमा पुरिएर ११ बाख्रा मरेका हुन्।

वडा नम्वर ५ का गजवहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ११ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताए। जिल्लामा अहिले पनि हिमपात भईरहेको बताउँदै उनले जनजिवन कष्टकर भएको बताए। 

कमेन्ट लोड गर्नुस