सुदूर नेपाललाई विश्वसँग जोड्दै

२१ वर्षीय युवतीलाई तीन महिनादेखि फकाउँदै बलात्कार गर्ने पक्राउ

२०७६ पुष २९, ०५:२० खबर संवाददाता

२१ वर्षीय युवतीलाई विगत ३ महिनादेखि ललाइफकाइ जबरजस्ती करणी गर्ने पक्राउ परेका छन्।  ललितपुर महानगरपालिका–१३ बस्ने गोरखा नगरपालिका–६ घर भएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस