सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा सर्प भेटियो

२०७६ पुष २४, ०६:४६ खबर संवाददाता

धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको धनगढीको शिवपुरी धाममा आज सर्प भेटिएको छ। पुसको महिना स्वस्थानी व्रत सुरु हुन एक दिन बाँकी रहेकोमा सर्प देखेपछि स्थानीय वासिन्दाले पुजा आजा समेत गरेका छन्। गत बर्षपनि शिवपुरी धाममा अनौठा सर्प भेटिएका थिए। 

 

कमेन्ट लोड गर्नुस