कैलालीको चुरेमा उद्योगमन्त्री भट्टले गरे न्यानो कपडा वितरण
२०७६ पुष २१, ०४:२२
कैलाली: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको चुरे गाउँपालिकाकामा न्यानो कपडा वितरण गरेका छन्। उनले गाउँपालिकामा रहेका अशक्त, जेष्ठ नागरिक र गरीव परिवारलाई गरी ३ सय कम्बल वितरण गरेका छन्।
बढदै गइरहेको चिसोबाट बच्न केहि राहत होस भनेर कम्बल वितरण गरेको मन्त्री भट्टले बताए। एक कार्यक्रमको आयोजना गरेर मन्त्ती भट्टले कम्बल वितरण गरेका थिए।
कमेन्ट लोड गर्नुस