सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

फोटो चन्द्रप्रसाद भट्टको फेसबुकबाट
फोटो चन्द्रप्रसाद भट्टको फेसबुकबाट
२०७६ पुष १७, ०३:३९

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ पतलामा भे १ ८२९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीया दिनेश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक भारतीले दैलेखको आठबिस घर भएका बिकको मृत्यु भएको पुष्टि गरे। उनले मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको बताए। 

 

कमेन्ट लोड गर्नुस