सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोशनीले मनाइन कैलालीको सहारा घरमा जन्मदिन

२०७६ पुष १०, ०६:०२ खबर संवाददाता

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिका– ६ कि रोशनी थापाले वौनियामा रहेको सहारा घरमा आफ्नो जन्मदिन मनाएकी छिन्।

सहार घरले संञ्चालन गरेको मावन प्रवद्र्धन सम्बन्धी विद्यालय सचेतना कार्यक्रमबाट प्रभावित भई थापाले सहार घरमा जन्मदिन मनाएको सहारा घरका अध्यक्ष वलबहादुर विष्टले बताए। 

जन्मदिनको अवसरमा थापाले सहारा घरलाई एक पेटी चाउचाउ सहयोग गरेकि हुन। रोशनी थापा लम्कीचुहा नगरपालिका– १० मा रहेको राष्ट्रिय नवजागृति माविमा अध्ययनरत छिन्।  

 

कमेन्ट लोड गर्नुस