धनगढीको तुलसिराम माविको व्यवस्थापन समिति अध्यक्षमा कलेल
२०७६ पुष ८, ०९:४०
धनगढी: धनगढीको तुलसिराम माविको व्यवस्थापन समिति अध्यक्षमा तारा कलेल निर्वाचित भएका छन्।
उपमहानगरपालिका– ४ उत्तरवेहेडीमा रहेको उक्त विद्यालयको आज बसेको अभिभावक भेलाले उनलाई निर्विरोध निर्वाचित गरेको हो।
कमेन्ट लोड गर्नुस