सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीद्वारा शिवपुरी धाममा सरसफाई

२०७६ पुष ५, १०:२९ खबर संवाददाता

धनगढी ग्यालरीले शिवपुरी धाम क्षेत्रमा सरसफाई गरिएको छ। सामाजिक संजालमा जोडिएका युवाहरुको समूह धनगढी ग्यालेरीले शनिबार बिहान धाम क्षेत्रमा सरसफाई गरेको हो।

सरसफाई कार्यक्रममा  युवाहरु कौशिल्या भट्ट, जानकी अवस्थी, चक्र सिरमाल, भरतराज ओझा, महेश ओझा, दिपेश भट्ट, खेमा ओझा, तनुजा भट्ट, आर्जु बोहरा, महेश बडु, नवराज ओझा, मनु जोशी, संजय चौधरी, आकाश बोहरा, सुरत ठकुराठी, लक्ष्मण साउँद, नारायण भट्ट, हिक्मत खडायत, योगेश मल्ल, बुद्दी बहादुर खड्का र भिम बहादुर कुवँर लगायतको सहभागिता रहेको थियो।

धनगढी ग्यालरीमा ६ हजार बढि सदस्य रहेका प्रवधन्क चक्र कडायतले बताए। धनगढी ग्यालरीले विभिन्न समाजिक कार्य समेत गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस