सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर गाँउपालिकाद्वारा १७ विद्यालयलाई कम्प्युटर हस्तान्तरण

२०७६ मंसिर २९, ०८:५५ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वर गाँउपालिकाले विद्यालयलाई ५० लाख रुपैँया बराबरको कम्युटर हस्तान्तरण गरेको छ। आइतबार गाँउपालिकाभरि रहेको १७ वटा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो। 

गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दका अनुसार ९ वटा माध्यामीक बिद्यालयलाई ईलाईव्रेरी, प्रोजेक्टर, कम्युटर र सीसी क्यामेरा हस्तान्त्रण गरेको छ भने ८ वटा निमाविलाई सोलार, व्याट्री, प्रिन्टर  लगायत ई लाईब्रेरी हस्तान्त्रण गरिएको हो। 

यस्तै आधारभुत विद्यालयलाई सोलार, प्रिन्टर, कम्प्युटर र ई-हाजिरी लगायतका सामाग्री हस्तान्त्रण गरिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस