सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रहरीद्धारा भरुवा बन्दुक बरामद

फाईल फोटो
फाईल फोटो
२०७६ मंसिर २५, १२:४५ खबर संवाददाता

बैतडीमा लुकाएर राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्ब। २ को ग्वाल्लेकमा जंगलको ओढारमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस