सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्धनको मूल्यवृद्धि गरेको भन्दै नेविसंघद्वारा विरोध

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर १७, ०४:१७ खबर संवाददाता

सरकारले इन्धनमा गरेको मूल्यवृद्धिप्रति नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा उत्रेको नेविसंघले बुधबार बिहान बुटवलमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको नेविसंघ नेता छायाँ पोखरेलले बताए।

नेविसंघले बुटवलको मिलनचोकमा बिहान ९ देखि १० बजेसम्म चक्काजामसहित विरोध प्रदर्शन गर्ने भएको हो।
 

कमेन्ट लोड गर्नुस