सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी डान्स च्यापीयनसिप सिजन दुई हुने

२०७६ कार्तिक २६, ०५:५४ खबर संवाददाता

धनगढीमा डान्स च्यापीयनसिप सिजन २ हुने भएको छ। विगतको वर्षझै यस बर्ष पनि द टुइस अ कम्प्युटर ईन्चीचिउट अफ डान्स धनगढीको आयोजनामा  डान्स च्यापीयनसीप हुुने भएको हो। अडिसन मंसिर ५ गते बाट सुरु हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। मंसिर ५ गते लम्की ६ गते धनगढी र ७ गते अतरियामा अडिसन हुने द टुइस अ कम्प्युटर ईन्चीचिउट अफ डान्स धनगढीका निर्देशक केशव बलायरले बताए। प्रतियोगितामा १३ वटा एपीसोड हुने उनले बताए। अडिसनको प्रथम हुनेले नगद १ लाख ट्रफि सहित प्रमाण पत्र पाउने छ भने  द्वितीयले नगद  ५० हजार ट्रफि र प्रमाण पत्र तथा तृतीयले नगद २० हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस