सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाईते

२०७६ कार्तिक २५, ०७:३० खबर संवाददाता

धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाईते भएका छन्। धनगढीबाट फुलबारी जादै गरेको बा ७१ प ६७० नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सहदेव न्यौपाने घाईते भएका प्रहरीले जनाएको छ।

उनले मदिरा सेवन गरेको र तिव्र गतिका कारण दुर्घटना भएको वडा प्रहरील कार्यालय धनगढीले जनाएको छ।

उनको अवस्था खतरा मुक्त रहेको बताउँदै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक पुष्कर पन्तले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको जानकारी दिए।  

कमेन्ट लोड गर्नुस