सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगलागीबाट २२ लाखको क्षती

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक १५, ०४:०३ खबर संवाददाता

कञ्चनपुरको बेलौरी एक स्थानीयको घरमा आगलागी भएको छ। बेलौरी नगरपालिका वडा नम्बर ६ का दिपक चन्दको पक्की घरमा विद्युतको तार सर्ट भएर आगलागी हुदा झण्डै २२ लाख बराबरको क्षती भएको हो।  ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रणबहादुर चन्दले आज बिहान तीन बजेतीर लागेको आगो स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरीको सहयोगमा दमकलको सहायताले नियन्त्रणमा लिईएको बताए। तर झण्डै २२ लाख बराबरको क्षती भएको अनुमान गरिएको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस