सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ

२०७६ कार्तिक ७, ०१:२१ खबर संवाददाता

कैलाली प्रहरीले मोटरसाईकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ। जिल्लाको बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का कैलाश चौधरीको से ३ प ४८२४ नम्बरको मोटरसाईकल चोरी गर्ने मुडाका २४ वर्षीय सोनु नेपालीलाई फक्राउ गरिएको हो।

नेपालीले चोरीको मोटरसाईकल चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएर ईप्रका सुख्खडले अनुसन्धान गरिरहेको कैलालीका  प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।  

 

कमेन्ट लोड गर्नुस