सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल चोरीमा संलग्न दुईजना पक्राउ

२०७६ कार्तिक ३, ११:४९ खबर संवाददाता

कैलाली प्रहरीले मोटरसाईकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। मोटरसाईकल चोरीमा संलग्न जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बाट से ७ प २६०९ नम्बरको मोटरसाईकल चोरी गरेको भन्दै दुईजनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमाबर्दागोरिया गाउँपालिका ४ मुढा बजार बस्ने २० बर्षिय कृष्ण साउद र अमित टमटालाई पक्राउ रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस