सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बेहोस भेटिएका एक बृद्धको मृत्यु, सनाखत भएन

२०७६ असोज १९, १२:४८ खबर संवाददाता

धनगढीमा बेहोस भेटिएका एक बृद्धको मृत्यु भएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर ३ स्थित भन्सार रोड छेउमा बेहोस अवस्थामा भेटिएका बृद्धको मृत्यु भएको हो। बेहोस रहेको जानकारी पाएपछि प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको थियो। 

उनको उपचारको क्रममा मृत्यु भएको र पहिचान खुल्न नसक्दा शव सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस