सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन कैलालीका अध्यक्ष नाथलाई मातृशोक

२०७६ असोज १, ०६:४२ खबर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन कैलालीका अध्यक्ष अभिसेख नाथलाई मातृशोक परेको छ। नाथकी आमा रत्नादेवी नाथको आज ६८ बर्षको उमेरमा निधन भएको हो। स्वास्थ्य अवस्था विग्रिएपछि उनको उपचार भईरहेको थियो।

कमेन्ट लोड गर्नुस