सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाज दुर्घटना हुँदा ७ जनाकोे मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ ३१, ०८:५० खबर संवाददाता

कोलम्बियामा एउटा सानो जहाज दुर्घटना हुँदा सातजना यात्रुको मृत्यु भएको छ। अरु तीनजना घाइते छन्। ट्रान्सप्यासिफिको नामको स्थानीय कम्पनीको जहाज पोपायानमा दुर्घटनामा परेको हो। पोपायान सहर पहाडले घेरिएको सानो सहर हो। त्यहाँँ २ लाख ७० हजार मानिस बसोबास गर्छन्।

यात्रुवाहक जहाज पोपायानबाट लोपेज दे मिक्यातर्फ उँड्दैथियो। घटनापछि कोलम्बियाको उड्डयन विभागले दुर्घटनाको कारणबारे छानविन गर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस