सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक कीशोरीको मृत्यु

२०७६ भदौ ३१, ०८:१४ खबर संवाददाता

बैतडीमा भिरबाट लडेर एक कीशोरीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउंपालिका वडा नम्बर ८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार घाँस काट्ने क्रममा स्थानीय छोटेधार थाँचर भिरबाट लडेर मृत्यु भएको हो। मृतक बालिका शिबलिङ अधारभुत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
 

कमेन्ट लोड गर्नुस