सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साझा पार्टीको डेंगु नियन्त्रण अभियान

२०७६ भदौ २८, ०६:४९ खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीमा साझा पार्टीले डेंगु नियन्त्रण अभियान सुरु गरेको छ। साझा पार्टी अभियान बिभाग नगर कमिटीको आयोजना आज डेङ्गु नियन्त्रण अभियानको सुरुवात गरिएको हो।

आज डेंगु नियन्त्रणका लागि धनगढीको ट्राफिक चौराहदेखि मुख्यमन्त्री कार्यालय सम्म जनचेतनामूलक कार्यक्रम गरिएको नगर कमिटीका संयोजक आयन धामी नविले बताए।

चौराहादेखि मुख्यमन्त्री कार्यालय सम्म सम्पन्न। डेंगु नियन्त्रणका लागि औषदी समेत छर्किएको छ। 
 

कमेन्ट लोड गर्नुस