सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका सशस्त्र प्रहरी जवान धामी वेपत्ता

२०७६ भदौ २६, ०७:३० खबर संवाददाता

दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत एकजना वेपत्ता भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन्। नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीयाबाट वेपत्ता भएका हुन्। उनका परिवारले धामीलाई देख्नेलाई खबर गरिदिन आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस