आज मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ भदौ ३, १०:३९
काठमाडौँः मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ।
आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए।
कमेन्ट लोड गर्नुस