सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूलाई पितृ शोक

२०८३ साउन १७, १०:३७ खबर संवाददाता

धनगढी: नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडुलाई पितृ शोक परेको छ। उनका बुवा देवदत्त बडूको निधन भएको हो।

बडुको निधनप्रति नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त अध्यक्ष नरी बडुसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
 

कमेन्ट लोड गर्नुस