सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एलएन चौकमा सवारी जामले हैरानी

२०७६ भदौ २२, ०७:४२

धनगढीमा साघुरो सडकखण्डका कारण जाम हुने समस्या बढ्दै गएको छ। धनगढी चौराह–क्याम्पस रोड सडक खण्डमा दैनिकजसो साँझ विहानको समयमा सवारी जामको समस्या हुदै आएको छ। उक्त सडक खण्डको कैलाली पुल, एलएन चौकदेखि क्याम्पस रोड सम्म निकै साघुरो सडक र त्यसैमाथि बनाईने स्वागत गेटका कारण पनि सवारी जाम हुने क्रम बढ्दै गएको छ। आज साँझ पनि एलएन चौकमा झण्डै डेढ घण्टा सम्म सवारी जाम भएको छ। 
 

 

कमेन्ट लोड गर्नुस