सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आमाको मृत्युपछि विचल्लीमा परेका पाँच बालबालिकाको उद्दार

फोटो :पत्रकार टेकेन्द्र देउवाको फेसबुकबाट
फोटो :पत्रकार टेकेन्द्र देउवाको फेसबुकबाट
२०७६ भदौ २०, ०४:३१ खबर संवाददाता

कैलालीमा सर्पको टोकाईबाट आमाको मृत्यु भएपछि विचल्लीमा परेका बालबालिकाको उद्दार गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ की रानीपुरा न्यौपानेको सर्पको टोकाईबाट मृत्यु भएपछि विचल्लीमा परेका पाँच बालबालिकाको एसओएस बालग्राम धनगढीले उद्दार गरेको हो। बालग्रामले उनीहरुको पठनपाठन र पालन पोषणको जिम्मा लिदै उद्दार गरिएको जनाएको छ। न्यौपानेका चार छोरी र एक छोरा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस