सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तस्करीको काठ सहित बयलगाढा नियन्त्रणमा

२०७६ भदौ २०, ०२:०९ खबर संवाददाता

धनगढीमा प्रहरीले तस्करीको काठ सहित बयलगाढा नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँबाट बीहिबार राति काठ सहित बयलगाढा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय बाबुराम रानाले बयलगाढामा ल्याउँदै गरेको चार फिट लम्बाईका चार गेल काठ नियन्त्रणमा लिएको हो। राना भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस