सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यापारी अनिल मोहपालको निधन

२०७६ भदौ २०, ११:१३ खबर संवाददाता

धनगढीका व्यापारी अनिल मोहपालको ४५ बर्षको उमेरमा निधन भएको छ। धनगढी स्थित अरुण ईम्पेक्सका सञ्चालक मोहपालको ब्रेन हेम्ब्रेजका कारण निधन भएको हो। बिहिवार टाउको दुखेपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा उनलाई भर्ना गरिएको थियो। थप उपचारका लागि बरेली लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। उनको आज नै मोहना आर्यघाटमा दाहासंस्कार गर्ने तयारी छ। 

कमेन्ट लोड गर्नुस