धनगढीकी पुजा पाण्डेयले गरिन् कपडा बैंकलाइ सहयोग
२०८३ असार २०, ०३:०७
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ पुरानो भन्सार रोड चोकमा रहेकोे ए टु जेड बेबी सपकी संचालिका पुजा पाण्डेय द्वारा २८९ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस