धनगढी ५ तारानगरका सुजल चन्दले गरे कपडा सहयोग
२०८३ असार १४, ०२:४०
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगरका एश्वर्य बिद्या निकेतन कक्षा ६ मा अध्ययनरत विद्याथी सुजल चन्द द्वारा ५१ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस