सुदूर नेपाललाई विश्वसँग जोड्दै

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष 

२०८३ असार ८, ०५:०२ खबर संवाददाता

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ ।

अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाए पनि अरुको नाम खुलिसकेको छैन ।

अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कमेन्ट लोड गर्नुस