सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि तीज महोत्सव

२०७६ भदौ १६, ०६:५१ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम ज्योती लिङ्ग धाममा आजदेखि तीज महोत्सव हुने भएको छ। शिवपुरी धाम र हाम्रो संस्कृती, हाम्रो पहिचान नेपालको संयुक्त आयोजनामा तीज महोत्सव हुने भएको हो।

विगत देखि नै तीजको अवसरमा कार्यक्रम गरिदै आएको भएपनि यस वर्ष भने तीजको अवसरमा १६ र १७ गते दुई दिने महोत्सव नै आयोजना गरिन लागिएको तीज महोत्सवका लागि गठित समितिका संयोजक गीता मल्लले बताईन्। 
 

कमेन्ट लोड गर्नुस