सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण

२०८३ जेठ १८, ०७:५३ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन्।

संघको पहिलो अधिवेशनले गुरौको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो। तदर्थ समितिको नेतृत्व गरेका महतो नै अध्यक्षमा दोहोरिए हुन्। केन्द्रीय कार्यालय सानेपामा आइतबार राति अधिवेशन सकिएको हो।

कमेन्ट लोड गर्नुस