सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीज विषेश कार्यक्रम सम्पन्न

२०७६ भदौ १४, ०८:२४ खबर संवाददाता

धनगढीमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।  रिलयबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। धनगढी शाखा कार्यालय आसपासका महिला बीमा अभिकर्ताहरुलाई कम्पनिको बिमा योजनाको बारेमा लक्षित गर्दै तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा शाखा कार्यालय आसपासका ४० जना महिला तथा पुरुष विमाअभिकर्ताहरुको सहभागिता रहेको थियो। यस्तै कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा भदौ १५ गते रत्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ। 
  

कमेन्ट लोड गर्नुस