सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद बैठक बस्दै

२०८३ वैशाख १४, १२:३३ रासस

काठमाडौँ: मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस