सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने सहित तीन जनालाई अदालतको आदेश यस्तो छ (आदेश सहित)

२०७६ भदौ ९, ०७:५५ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यस्तै अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि लामिछाने र कँडेल धरौटी रकम बुझाएर रिहा भएका हुन्। 

जिल्ला अदालत चितवनको आदेश

https://drive.google.com/file/d/1DWx3YX23Sh5E5oMrO56Puwc59b5n5p1H/view

कमेन्ट लोड गर्नुस