सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महाकाली नदी किनारमा एक महिलाको शव फेला

२०८२ चैत्र १७, ०४:२९ खबर संवाददाता

बैतडी: बैतडीको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ।

पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया बिन्दु देवी साउद पञ्चेश्वर गाउँपालिका–२ डिल्भरघाट नजिकै सोमबार मृत अवस्थामा भेटिएकी हुन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस