सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक कार्यका लागि सुदुरपश्चिम फाउन्डेशन स्थापना, अध्यक्षमा शाह

२०७६ भदौ ६, ०२:३६ खबर संवाददाता

सामाजिक कार्यमा युवा सक्रियता बढाउने उद्देश्यले सुदूरपश्चिम फाउन्डेशन नाम संस्थाको स्थापना गरिएको छ। धनगढीका युवा भरत शाहको अध्यक्षतामा कार्य समिति बनाउँदै फाउन्डेसन गठन गरिएको हो। शाहको अध्यक्षतामा ११ सदस्यीय समिति बनाईएको छ। युवाहरुलाई स्वरोजगार बनाउन तथा प्रदेशको सामाजिक, आर्थिक, औद्योगिक क्षेत्रमा लाग्न प्रेरित गर्न खालका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शाहले बताए। 

कमेन्ट लोड गर्नुस