धनगढीबाट भन्सार छलीका कुर्ता सुरवाल नियन्त्रणमा
२०८२ चैत्र ७, ०८:१३
धनगढीः धनगढीबाट भन्सार छलीका कुर्ता सुरवाल नियन्त्रणमा लिएको छ।
धनगढी-३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २१ हजार बराबरको कुर्ता सुरवाल लगायतका सामान शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस