सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ३ जना लागूऔषधसहित पक्राउ

२०८२ चैत्र ३, ०८:०४ खबर संवाददाता

धनगढीः कैलालीमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी–२ त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम लागूऔषधसहित धनगढी–७ बस्ने २६ वर्षीय नबिन बुढा, सोही ठाउँ बस्ने २६ वर्षीय राजन जोशी र गोदावरी नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस