सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

२०७६ भदौ ३, ०८:१६ खबर संवाददाता

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान स्थित भिर्कु टोल घर भएका २७ वर्षीय बज्जिर बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। सोमबार दिउंसो देउलीखाद बजारबाट घर जांने क्रममा धामी गाउँ टोलमा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस