सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रास्वपाको चुनावी सभा सुरू

२०८२ फाल्गुन ६, १२:५० खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा आफ्नो चुनावी कार्यक्रम सुरु गरेको छ। पार्टीले परिवर्तन उद्घोष सभाको नाममा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन्।
 

कमेन्ट लोड गर्नुस