सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०८२ पुष २७, ०९:१४ रासस

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो, बेलायती पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलरसहित विभिन्न अन्तर्राष्ट्रिय मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।

विदेशी मुद्रा इकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १४३.९७ १४४.५७
युरोपियन युरो १६७.६५ १६८.३५
बेलायती पाउण्ड स्ट्रलिङ १९३.०९ १९३.९०
स्वीस फ्रयाङ्क १८०.०२ १८०.७७
अष्ट्रेलियन डलर ९६.२२ ९६.६२
क्यानेडियन डलर १०३.८० १०४.२३
सिङ्गापुर डलर १११.९० ११२.३७
जापानी येन १० ९.१३ ९.१७
चिनियाँ युआन २०.६२ २०.७१
साउदी अरेबियन रियाल ३८.३९ ३८.५५
कतारी रियाल ३९.३९ ३९.५५
थाइ भाट ४.५८ ४.६०
युएई दिराम ३९.२० ३९.३६
मलेसियन रिङ्गेट ३५.३४ ३५.४९
दक्षिण कोरियन वन १०० ९.८७ ९.९२
स्वीडिस क्रोनर १५.६१ १५.६७
डेनिस क्रोनर २२.४४ २२.५३
हङकङ डलर १८.४७ १८.५५
कुवेती दिनार ४७१.११ ४७३.०७
बहराइन दिनार ३८१.९१ ३८३.५०
ओमानी रियाल ३७३.९६ ३७५.५२
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
कमेन्ट लोड गर्नुस