सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

२०८२ मंसिर १९, ०७:११ खबर संवाददाता

काठमाडौँः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ। 

कमेन्ट लोड गर्नुस