सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुतपूर्व सैनिक संघ कैलालीको अध्यक्षमा पाण्डेय

२०७६ साउन २२, ०७:२७ खबर संवाददाता

नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ कैलालीको अध्यक्षमा केशव दत्त पाण्डेय चयन भएका छन्। आज कैलालीको तेघरीमा भएका पाँचौं अधिवेशने पाण्डेयको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको हो। संघको उप सभापतिमा लक्ष्मण धामी, सचिवमा जितवहादुर मल्ल, सह सचिवमा विरवहादुर पाल र कोषाध्यक्षमा रामवहादुर शाहीलाई सर्वसम्मत चयन गरिएको हो।

यस्तै संघको सदस्यहरुमा विमला ठगुन्ना, गौरीशंकर रेग्मी, देवहादुर चन्द र शेरवहादुर बोहरा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस