धनगढी अत्तरिया ६ लेन सडकमा दुर्घटना: दुई जना गम्भीर
निर्माणाधिन मोहना पुुल अत्तरिया ६ लेन सडकमा मोटर साईकल र ट्रक एक आपसमा ठोक्किदा दुुईजना घाईते भएका छन । ६ लेन सडक खण्डको चटकपुुर चोक नजिकै मोटर साईकल र ट्रक एक आपसमा ठोक्किदा मोटर साईकल चालक र मोटरसाईकलमा सवार घाईते भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षिक पुुष्कर पन्तले घाईतेलाई उपचारका लागि सेति अंचल अस्पताल पुुयाईएको जानकारि दिए । घटना सम्बन्धि थप बिवरण आउन बाँकि छ ।