सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरको मौसम सफा रहने पूर्वानुमान

२०८२ कार्तिक २७, ०७:१९ खबर संवाददाता

काठमाडौँ: हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।

कमेन्ट लोड गर्नुस