सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ

२०८२ कार्तिक २२, ०५:२७ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ परेका छन्।\

जिल्लाको भीमदत्त नगरपालिका–१८ बागबाणी चोमा रहेको विक्रम पुनको घरबाट उनीहरु पक्राउ परेका हुन्।

कञ्चनपुर प्रहरीले १३ हजार नौ सय ७५ रुपैयाँ र ६ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस