सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृत्यु

२०८२ कार्तिक १६, ०३:५० खबर संवाददाता

बझाङ: ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ। तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुुखेर ढलेका थिए।

उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए। ठगुन्ना कैलाली घर भएका हुन्।

हाल उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस